2083 1785234347

NLEV Examination Schedule 2083/84

नेपाल पशु चिकित्सा परिषद्द्वारा प्रकाशित आ.व. २०८३/८४ को पशु चिकित्सकको नाम दर्ता परीक्षा (NLEV) सञ्चालन सम्बन्धी वार्षिक कार्यतालिका को सम्पूर्ण विवरण प्रस्तुत गरिएको छ:

नेपाल पशु चिकित्सा परिषद्

(आई. एस. ओ. ९००१:२०१५ प्रमाणित)

त्रिपुरेश्वर, काठमाडौँ, नेपाल

सूचनाको संक्षिप्त विवरण

  • विषय: आ.व. २०८३।८४ को पशु चिकित्सकको नाम दर्ता परीक्षा सञ्चालन सम्बन्धी वार्षिक कार्यतालिका
  • प्रकाशित मिति: वि.सं. २०८३।०४।१२ (२८ जुलाई २०२६)

परीक्षा तथा दरखास्त सम्बन्धी कार्यतालिका

दोस्रो त्रैमासिक अवधि

विवरणवि.सं. मितिई.सं. (AD) मितिबार
दरखास्त खुल्ने मिति (सुरु हुने)२०८३।०६।०२18th September, 2026शुक्रवार
दरखास्त पेश गर्ने अन्तिम मिति२०८३।०७।०१18th October, 2026आइतवार
दोब्बर दस्तुर तिरेर दरखास्त पेश सुरु हुने२०८३।०७।०२19th October, 2026सोमवार
दोब्बर दस्तुर तिरेर दरखास्त पेश गर्ने अन्तिम मिति२०८३।०७।०८25th October, 2026आइतवार
परीक्षा सञ्चालन हुने मिति२०८३।०७।१४31st October, 2026शनिवार

तेस्रो तथा चौथो त्रैमासिक अवधि (परीक्षा सञ्चालन मिति)

त्रैमासिक अवधिवि.सं. मितिई.सं. (AD) मितिबार
२. तेस्रो त्रैमासिक अवधि२०८३।११।१५27th February, 2027शनिवार
३. चौथो त्रैमासिक अवधि२०८४।०३।१२26th June, 2027शनिवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *